२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

एजेन्सी । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले बुधबार बताउनुभएको छ । “दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’”, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेख्नुभयो, “घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।” उहाँले हाल घाइतेको