२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल आँखा अस्पताललाई ‘डोको एक्सिलेन्स अवार्ड’

काठमाडौँ। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई ‘डोको एक्सिलेन्स अवार्ड २०२५’ बाट सम्मानित गरिएको छ। ‘डोको रिसाइक्लर्सले ‘इमर्जिङ इम्प्याक्ट पार्टनर’का रूपमा अस्पताललाई सम्मान गरेको हो । आज एक कार्यक्रमका बीच डोको रिसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत पञ्कज पञ्जियारले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँ र कोषाध्यक्ष अनिल गोर्खालीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो