२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
बिचौलियातन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनु पर्देन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले बिचौलियातन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनु नपर्ने बताउनु भएको छ । सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै मन्त्री तिमिल्सिनाले राजनीतिक पहुँच, बिचौलिया तन्त्र, अनावश्यक प्रभाव र भ्रष्ट नेटवर्कको आधारमा व्यवसाय चलाउने समय अब अन्त्यतर्फ लागेको जनाउनु भएको छ । उहाँले लेख्नुभएको छ-

सञ्चारमन्त्री डा. तिमिल्सिना र पत्रकार महासङ्घका पदाधिकारी बिच छलफल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिना र नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरुबीच समसामयिक विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको छ ।