१८ श्रावण २०८३, सोमबार
,
Latest
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण ‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठगी आरोपमा सहकारी अध्यक्ष पक्राउ, ७ करोडभन्दा बढी रकम हिनामिना…

ललितपुर — लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम पाठक ठगी आरोपमा पक्राउ परेका छन्। आकर्षक ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम संकलन गरी फिर्ता नगरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अध्यक्ष पाठकसहित ७ जना संचालक समितिका पदाधिकारीविरुद्ध ४४ जना बचतकर्ताले उजुरी दिएका छन्। उजुरीमा