२५ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने

बर्लिन। अमेरिकाले जर्मनीलाई लामो दूरीको टोमाहक क्रुज मिसाइल बिक्रीको अनुमति दिएको जर्मन चान्सलर फ्रेडरिक मर्जले बिहीबार बताउनुभएको छ। यसअघि अमेरिकाले जर्मनीलाई टोमाहक दिने वा नदिने बिषयमा केही आशङ्का थियो । “अङ्कारामा भएको नाटो बैठकको अवसरमा हामीले अमेरिकी सरकारसँग सहमति गरेका छौँ । हामीले अमेरिकी टोमाहक मिसाइल किन्नेछौँ र जर्मनीमा तैनाथ