२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टम क्रूजलाई ओस्कार प्रदान गरिने

एजेन्सी । हलिउड अभिनेता टम क्रुजलाई गभर्नर अवार्डमा मानार्थ ओस्कारबाट सम्मानित गरिने भएको छ । फिल्म एकेडेमीले मंगलबार घोषणा गरेको छ कि टम क्रूज, कोरियोग्राफर डेबी एलेन र ‘डू द राइट थिंग’ प्रोडक्सन डिजाइनर विन थोमसलाई गभर्नर अवार्डमा मानार्थ ओस्कार स्ट्याचुएट्स प्रदान गरिनेछ । गायिका डली पार्टनले शिक्षा र साक्षरताको

ज्यानै जोखिममा पारेर ‘स्टन्ट’ गर्ने टम क्रुज: बुर्ज खलिफा चढे,…

टम क्रुजको स्टन्टले उनको फिल्मलाई अलग बनाउँछ । उनी आफ्नै स्टन्ट गर्छन् । यस पटक मिशन इम्पोसिबल फ्रेन्चाइजको यो फिल्मको