६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त

धरान, (सुनसरी) । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।