१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेसीबी थ्री डीएक्स सुपरमा ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडाैँ ।  नेपालको निर्माण तथा हेभी इक्विपमेन्ट क्षेत्रमा सक्रिय एमएडब्ल्यू अर्थमुभर्सले जेसीबीथ्री डीएक्स सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलोपटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। ग्राहकको विश्वास सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुरक्षित गर्ने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ। योजनाअन्तर्गत नयाँ जेसीबी थ्री डीएक्स