८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रनीति: रास्वपा २०९०-नयाँ सामाजिक सम्झौता र ‘पुनरुत्पादक लोकतन्त्र’

"लोकतन्त्रले तब मात्र श्वास फेर्छ, जब यसले नागरिकलाई शासकको रैतीबाट राज्यको हिस्सेदारमा रूपान्तरण गर्छ।" हामीले राजनीतिमा प्रवेश गर्दा एउटा प्रश्न गरेका थियौँ— के राजनीति भनेको सधैँ 'कसले जित्ने' भन्ने खेल मात्र हो? आज चितवनको ऐतिहासिक महाधिवेशन र यसले कोरेको वैचारिक मार्गचित्रले जवाफ दिएको छ— राजनीति त अब 'कसरी राष्ट्र बनाउने'