३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?
फूड पोइजनिङको शिकार भएर अस्पताल भर्ना भइन् अभिनेत्री जान्हवी कपूर

एजेन्सी । बलिउड अभिनेत्री जान्हवी कपूर खानामा विषाक्तता (फूड पोइजनिङ)का कारण मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । यसको पुष्टि उनका बुबा बोनी कपुरले गरेका छन् । एनडीटीभीसँग कुरा गर्दै बोनीले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताए । त्यसपछि मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।