२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
जय नेपाल र बिपीलाई सम्झाउने बस्ती

महोत्तरी । जय नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत (अतिथि) हउन् कि आफ्नै छरछिमेकका मान्यजन, सबैका लागि अभिवादन शिष्टाचार निर्वाहमा ‘जय नेपाल’ जिब्रोमै झुण्डिएको छ । बोलिने भाषा नेपाली, मैथिली वा हिन्दी जुनसुकै हुनसक्छ, तर चौरिया बस्तीको एकअर्कामा गरिने अभिवादन भने ‘जय नेपाल’ बाटै हुन्छ