• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
देउवा पुत्र जयवीर सिंहको बिहेमा खादा-माला र उपहार निषेध

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको बिहेमा फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ । जयवीरको बिहे माघ २१ गते बूढानीलकण्ठस्थित घरबाट पारिवारिक जमघटमा हुने देउवा निकट स्रोतले जनाएको छ । भोज भने फागुन २ गते सोमबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको

माघ २१ गते बिहे गर्दै देउवाका छोरा जयवीरसिंह र शिवाना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिने भएका छन् । जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग