© 2023
काठमाडौँ । सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक जारी छ । मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसिरहेको छ । बैठकमा गठबन्धन दलहरूबीच चुनावी तालमेलका लागि आवश्यक