• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
सी जिनपिङ तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेता बने

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार तेस्रो पटक सत्तारुढ कम्युनिष्ट पार्टीको नेता बनेका छन् । एक सातासम्म चलेको राष्ट्रिय कांग्रेसमा उनी पार्टीको नेतामा निर्वाचित भएका हुन् । योसँगै उनले आफ्नो लागि असाधारणरुपमा राष्ट्रपतिमा तेस्रो कार्यकाल पनि सुरक्षित बनाएका छन् । चीनमा तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेको यो पहिलो पटक