© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कार्डबारे नेकपा एमालेले जारी गरेको वक्तव्यप्रति कडा टिप्पणी गर्नुभएको छ । दाहालले एमालेको वक्तव्यलाई ‘खुदा पहाड, निक्ला चुहा’ भन्दै यसको कुनै अर्थ नरहेको बताउनुभएको हो । ग्लोबल न्यूज नेटवर्कमा अन्तरवार्ताका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको

नेकपा एमालेले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को