© 2023
काठमाडौं। चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । जेठ १५ गतेबाट प्रदर्शन आएको चलचित्र आज ५१औँ दिनमा प्रवेश गरेको हो । यो सिनेमाले आधा दर्जन भन्दा बढी हलमा ५१औँ दिन मनाएको छ । निर्माणपक्षका अनुसार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, बनेपास्थित शुभकामना सिनेमा, धनगढीस्थित एसटीएस इन्टरटेन्मेन्ट, इटहरीस्थित इलाइट