१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टिकाथलीदेखि रत्नपार्क, कलंकी र नागढुंगासम्म चन्द्रागिरीको बस सेवा शुरु

ललितपुर । सार्वजनिक यातायात सेवामा वडावासीको सरल र सहज पहुँचको माग पुरा गर्दै महालक्ष्मी नगरपालिका वडा नं ५ ले चन्द्रागिरी यातायात सेवा प्रालिसंग सहकार्य गरी शनिबारदेखि सो वडाको गोदावरी पुलदेखि रत्नपार्क हुँदै कलंकी र नागढुंगासम्म सार्वजनिक बस सेवा शुरु गरेको छ । शनिबारदेखि शुरु भएको चन्द्रागिरी यातायात सेवा प्रालिमा आवद्ध