३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ग्रेटर अस्टिन नेप्लिज चेम्बर…

अस्टिन: नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ग्रेटर अस्टिन नेप्लिज चेम्बर अफ कमर्सले आइतबार पिकनिक कार्यक्रम सम्पन्न गरेको छ। ग्रेटर अस्टिनको हटो काउन्टीमा रहेको आदम अर्गेइन पार्कमा उक्त पिकनिक कार्यक्रम आयोजना गरिएको थियो। ग्रेटर अस्टिन नेपाली समाजमा लामो समयसम्म नेतृत्व तथा आर्थिक पारदर्शितासम्बन्धी विवादका कारण नेपाली समुदाय विभाजित भएको अवस्थामा