९ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वाम–लोकतान्त्रिक सहकार्यको प्रस्ताव राष्ट्र हितमा छः राष्ट्रियसभा सदस्य गोपाल भट्टराई

काठमाडौँ। अहिले संविधान संशोधनको बहस विभिन्न कोणबाट भइरहेको छ । मुलुकमा देखिएका राजनीतिक विकृति अन्त्यका लागि संविधान संशोधन अपरिहार्य हुन्छ । संविधान संशोधनका क्रममा जनताका अधिकार, समानुपातिक तथा समावेशीकरणलाई आघात नपुग्ने गरी मूलतः निर्वाचन प्रणालीलाई सच्याउनुपर्छ । प्रदेश र संसद् सदस्य सङ्ख्या पनि घटाउने र निर्वाचन प्रक्रियाबाटै समावेशी गराउँदा उचित