१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली प्रदेश सरकारले गुठी जग्गा व्यवस्थापन गर्दै

सुर्खेत। कर्णाली प्रदेशमा रहेका गुठी जग्गा व्यवस्थापन गर्ने उद्देश्यले मापदण्ड निर्माण गर्न लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार कर्णालीका १० जिल्लामा रहेका गुठी जग्गाहरू मापदण्ड बनाएर व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिनुभयो । सङ्घ तथा स्थानीय सरकारसँग समन्वय गरेर नीति, कानुन र मापदण्ड बनाउन लागिएको