१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते

काठमाडौँ । मंगलबार साँझ सामान्य विवादका क्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार ३८ वर्षे कौशल मण्डलले महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नं १ बसबिट्टीका ४४ वर्षे श्रवण यादवमाथि गोली प्रहरी गरेका हुन् । यादव