२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गाउँका सडक विस्तार हुँदा नागरिकलाई सुविधा

दाङ। यहाँको घोराही उपमहानगरपालिका–६ का गाउँबस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ । चैनपुर– अघरा सडक वर्षौँदेखि ‘ग्राभेल’ मात्र थियोे । अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँड्डुल गर्न सजिलो भएको हो । सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही