© 2023
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ । मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबलबाहेक क्रिकेट र फुटबल गरी आठ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदनसमेत बुझाइएको छ । केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण