२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खेती विस्तारसँगै तोरी उत्पादनमा वृद्धि

चितवन। जिल्लामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा करिब एक हजार मेट्रिकटन तोरी उत्पादन वृद्धि भएको हो । कृषि विकास कार्यालय चितवनका अनुसार यस वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको छ । कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार यस वर्ष