७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेका बागी खड्क खत्रीले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क)तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले नाम फिर्ता लिएका छन् । पार्टीले टिकटका लागि सिफारिस गरेपनि अर्कैलाई टिकट दिएको आरोप लगाउँदै बागी उम्मेदवार दिएका खत्रीले अन्तमा बुधबार सुर्खेतको गुर्भाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।