२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओली र लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी 

काठमाडौं । प्रहरी हिरासतमा रहेका  पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री  रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी  भएको छ । सर्वोच्च अदालतले अनुसन्धानका लागि म्याद थप नगर्न परामादेश जारी गरेका कारण  उहाँहरुलाई हाजिर जमानीमा छाड्ने तयारी  भएको जनाईएको छ ।सर्वोच्च अदालतले ओली र लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत