© 2023
काठमाडौँ। प्रन्ध वटा प्रस्ताव पारित गर्दै काठमाडौँ महानगरपलिको ४३औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गरेको हो । ब्ैठकले प्रशासन विभागका तर्फबाट कलङ्की मालपोत कार्यालयलाई रु १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई रु १५ लाख