६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ सम्पन्न गरी खट थन्क्याइयो

काठमाडौँ। काठमाडौँ महानगरपालिका-५ स्थित हाँडीगाउँ क्षेत्रमा ‘कहीँ नभएको जात्रा’ सम्पन्न गरी खट यथास्थानमा राखिएको गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा चोक्काथुनारायणको जात्रासमेत भनिने कहीँ नभएको हाँडीगाउँको जात्रा हुने गरेको हो। यो जात्राका सबै काम सकेर आज सबै खटलाई यथास्थानमा राखिएको गुठी संस्थान