© 2023
ओखलढुङ्गा। ओखलढुङ्गाका वाम्बूले राई समुदायले आफ्नो मौलिक पर्व ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन् । जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु भई आजसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई बस्तीमा देखिएको थियो । विशेष गरी वाम्बूले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सालगायत ठाउँमा यो चाड धुमधामका साथ मनाउने गरिन्छ । वर्षेबाली