१० पुष २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऐठन

शुरुमा त देवराजलाई  आफ्नै पत्नी गीताको छेउमा पर्न पनि संकोच लागिरहेको थियो । पटक्कै पनि आँट आएको थिएन । चकमन्न रातमा देवले जवान नारी आफू समीप देख्दा भित्रैदेखि अलिक कसिलो भएर आएको महसुस गरे । धेरै पछि उनको शरीर आज यसरी कस्सिएको थियो । चाउरी पर्न लागेका हातले सेती मकैको