१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हङकङ र थाइल्याण्ड एशिया यू–२० रग्बी सेभेन्समा च्याम्पियन

काठमाडौँ । हङकङ र थाइल्याण्डले नेपालमा भएको एशिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आईतवार सम्पन्न यू–२० रग्बी सेभेन्समा हङकङले पुरुषमा र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्पm सम्पन्न डबल राउण्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि