१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते

एजेन्सी । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चाङ्गी विमानस्थलले फेसबुकमा जारी