© 2023
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय एजेन्सी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयु)ले यही जुलाई ७ देखि १० सम्म स्वीट्जरल्यान्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड ग्लोबल समिट, २०२६’ मा भाग लिने नेपाली विद्यार्थीहरूको एक प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट तथा अन्तक्र्रिया गरेको छ । ‘रोबोटिक्स फर गुड युथ च्यालेन्ज, २०२६’