७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले नवनियुक्त न्यायाधीशहरूलाई शपथग्रहण गराएका हुन् । समारोहमा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । पुस १८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

२६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।

आजदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु

काठमाडौँ । मुलुकभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूची सहित)

काठमाडौं । न्यायपरिषदको बैठक उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठ

गैरसुकुम्बासीको योजनामा कानून हातमा लिन खोजिएको बालेनको उच्च अदालतलाई जवाफ

उच्च अदालतले महानगरविरूद्ध परेको रिटको सुनुवाइ गर्दै गत चैत १७ गते सुकुम्बासी बस्ती तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो

सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी

काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले