१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम…

एजेन्सी । 'पञ्चायत' सिरिजको पहिलो भागमा क्रोधित ज्वाइँ र उनको ह्वीलबारो कुर्सीको कथा निकै चर्चित भएको थियो । रिसाहा ज्वाइँको यो चरित्र आसिफ खानले निभाएका थिए । राजस्थानको एउटा सानो गाउँमा जन्मेका आसिफले यहाँसम्म पुग्नका लागि धेरै संघर्षको बन्धन तोडेका छन् । कुनै समय होटेलमा वेटरको काम गर्थे । उनले