© 2023
जनकपूर । महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलगाीबाट पीडित स्थानीयहरुले नागरिहरुप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडो भन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए । नागरिकहरु आगलागीबाट पीडित बन्दापनि प्रदेश र संघ सरकारले कुनैपनि राहतको घोषणा नगर्नु