• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
आइसीसी यु १९ विश्वकप: नेपाल र अफगानिस्तान भिड्दै, सुपर सिक्समा…

काठमाडौं । आइसीसी यु १९ विश्वकप अन्तर्गत नेपालले  आजअफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानको खेल दिउँसो पौने २ बजेबाट शुरु हुनेछ । आजको खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा मैदान उत्रिनेछन् । आज जित्ने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । यसअघिका समूहरचरणका दुई खेलमा नेपाल न्युजिल्याण्डसँग ६५ रु पाकिस्तानसँग ५