© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भिजिट भिसामार्फत भएको मानव तस्करी र भ्रष्टाचारका काण्डहरुमा सरकारको मौन रहेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरुको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गर्न