२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थ सचिव कृष्णहरी पुस्करलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन मिति तोकिएपछि पनि संसद्बाट आर्थिक वर्ष २०७९/०८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै निर्वाचन आयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायमा