१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अरुण तेस्रोको सुरुङ भत्किँदा एक कामदारको मृत्यु, दुई घाइते

काठमाडौँ । संखुवासभामा सुरुङ भत्किँदा एक जना कामदारको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा मंगलबार बिहान सुरुङ भत्किएर दुर्घटना हुँदा एक जनाको निधन भएको हो । यस्तै, अन्य दुई जना घाइते