© 2023
कावुल। अफगानिस्तानको राजधानी कावुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालय बाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन् । कावुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमवार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विष्फोटबारे विस्तृत अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा