२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अप्रिल १ को इतिहास: मूर्ख बनाउने दिवस कहाँबाट सुरु भयो…

अप्रिल फूल (मूर्ख) दिवस हरेक वर्ष अप्रिलको पहिलो मिति (१ अप्रिल) मा मनाइन्छ। यस दिन बालबालिका होस् वा वृद्ध सबै एकअर्कालाई मूर्ख बनाउने खेलमा सक्रियतापूर्वक सहभागी हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने मूर्ख बनेर पनि कोही रिसाउँदैन, बरु आफैँ त्यो खेलमा संलग्न हुन्छन्। यो दिनको बारेमा तपाईंले