५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकलाई गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख शर्मा



अ+ अ-

बागमती । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गको हकहितको निर्माण पूरा गरी उनीहरुका लागि गरिखाने सुनौलो अवसर निर्माण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

एकसय तेत्तीसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रमिकलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नका लागि सबैले जोड दिनुपर्ने बताउनुभएको हो । “संसारको नवनिर्माण गर्ने श्रमिक जनता हुन् र तिनै श्रमिकको हकहित स्थापित भएको दिन प्रत्येक वर्ष मे १ मा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

मे दिवस श्रम क्षेत्रमा युगान्तकारी परिर्वतन ल्याएको उल्लेख गर्दै सन्देशमा उहाँले विश्वभर सञ्चालन भएका सम्पूर्ण न्यायपूर्ण आन्दोलन, विद्रोह र परिवर्तनमा श्रमिक वर्गको अतुलनीय भूमिका रहेको छ भन्नुभएको छ ।




भर्खरै