१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीबाट कामदेवको मूर्ति चोरी



अ+ अ-

काठमाडौँ । काठमाडौँको कालिमाटीबाट गएराति कामदेवको मूर्ति चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार मूर्ति चोरिएको बारे प्रहरीलाई खबर गरिएको छ ।

प्रहरीले मूर्ति चोरिएको खबर पाएपछि खोजी गर्ने काम सुरु गरिएको बताएको छ ।