१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा झडप, पाँच राउन्ड हवाइ फायर



अ+ अ-

रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ । सात राउन्ड अश्रुग्यास प्रहार गरिएकाे प्रहरीले जनाएकाे छ ।

अहिले स्थिति नियन्त्रणमा आइसकेको रौतहटका प्रहरी प्रमुखले बताउनुभयाे ।