१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको छलफल राजनीतिक प्रतिवेदनमा भन्दा आरोप प्रत्यारोपमा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बैठक जारि रहेको छ । नेकपाको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहदा नेताहरु बिच आपसि घोचपेच र आरोप प्रत्यारोप चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावलाई लक्षित गरेर सार्वजनिक टिप्पणी गरेपछि नेता बामदेव गौतमले दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउनुस्’ भन्ने गैर जिम्मेवारी चुनौती दिएका प्रति नेकपाको अधिकांस नेताहरु रुष्ट भएका छन् । त्यस्तै मुख्यमन्त्री छाड्ने शंकर पोखरेलको चेतावनीलाई नेता सुरेन्द्र पाण्डेले कटाक्छे गरेका छन् ।

नेकपाको बैठकमा आलोचना र दोहोरो जिम्मेवारीको कुराले प्रबेश गरेपछि राजनितिक प्रतिबेदन माथि सहमति जुट्न नसकेको हो ।