१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारलाई कांग्रेस युवा नेता खतिवडाले दिए काउन्टर, गीतमा नअल्झिन सुझाव



अ+ अ-

काठमाडौं । कम्युनिष्ट सरकारलाई नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा काउन्टर दिएका छन् । खतिवडाले सरकारसँग गाउँका जनतालाई सपना नदेखाउन आग्रह गरेका छन् ।

शनिबार सिन्धुली जिल्लाको खाङसाङ बजारमा नेपाली कांग्रेस सिन्धुली, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले रेल र पानीजहाजभन्दा पनि पहिला गाउँका जनतालाई पुल र सडकको निर्माण पूरा गर्न माग गरे ।

दुई तिहाईको सरकारले विकास गरेर जनतालाई सुविधा दिनुपर्ने ठाउँमा ओली सरकार असफल भएको भन्दै खतिवडाले गीतमा नअल्झिन सुझाव दिए ।