१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहन वैद्य भन्छन् : विप्लवजीको पार्टी पनि अलमलमा छ



अ+ अ-

काठमाडौं । झन्डै दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारको नेतृत्वमा छ । त्यही सरकारको टाउको दुखाई बनेको छ अर्का नेकपा, जसका गतिविधिमा प्रशासनले प्रतिबन्ध लगाएको छ ।

अघिल्लो नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोहन वैद्यकै साथी हुन् । अनि प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द पनि उनकै साथी । वैद्य भने दुवै पूर्वसहयात्रीको आलोचना गर्दै कम्युनिस्ट क्रान्तिको बेग्लै बाटो खोजिरहेका छन् । ‘एकातिर कम्युनिस्ट आन्दोलनमा डबल नेकपा छ, जो संसदवामा गइसक्यो । यो पुरानो संस्थाको संरक्षक भइसक्यो,’ वैद्यले भने, ‘विप्लवजीको पार्टी पनि अलमलमा छ ।’ समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।