६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा भन्छन् : बालुवाटारको जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता सार्वजनिक भैसक्दा पनि ढाकछोप गर्ने ?



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकार जग्गा प्रकरणमा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलको संलग्नता रहेको सार्वजनिक भैसक्दा पनि सरकार ढाकछोप गर्न लागेको आरोप लगाएका छन् ।

संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकमा सभापति देउवाले सरकारले ढाकछोप गर्न लागेको देख्दा नागरिकको धैर्यको सिमा टुट्न लागेको बताए ।