६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिदीले धकेलेको बदला लिन एक शिशुको हत्या



अ+ अ-

दिल्ली । दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकामा आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेका छन् ।

भारतीय मिडिया आजतकका अनुसार उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाले धकेलेको बदला लिनका आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेल्दा टाउकोमा गम्भीर चोट लागेका उनको मृत्यु भएको जनाइएको छ ।

पुलिसका अनुसार नजिकैको घरमा भाडामा बस्ने अर्का एक बालक हराइरहेको जानकारी पाइयो । पछि शिशुको शव उनको घर नजिकैको नालीबाट भेटिएको हो । पुलिसका अनुसार उनको दाहिने आँखा, पेट र खुट्टामा घाउको निशाना थियो । उनको कानबाट रगत बगिरहेको थियो ।

पुलिसका अनुसार बच्चालाई शनिबार बिहान पक्राउ गरिएको थियो । अब पुलिसले उनलाई किशोर न्याय बोर्डमा पेश गरिनेछ ।